Logo

अर्थ

नेप्से आज बन्द, सेयर कारोबार नहुने



काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । 

विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो । तर केही समयअघिदेखि शुक्रबार तीन घन्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो । फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ ।
 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १०:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।