Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ ।  यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।