Logo

अर्थ

नेप्से आज बन्द, सेयर कारोबार नहुने



काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (असोज १० गते) नेपालीको महान् पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार ०८:१९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।