Logo

प्रमुख समाचार

कांग्रेस नेतृत्वलाई चन्द्र भण्डारीको व्यङ्य



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफ्नै पार्टीको नेतृत्वलाई व्यङ्ग्य गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि आफ्नै नेतृत्वलाई उनले व्यङ्य गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमार्फत व्यङ्ग गरेका छन्, ‘बुझेकै हो !!! बुझ्नेले स्वाहाको बाटो रोजेपछि, आफूलाई भन्दा अरुलाई नदेखेपछि !!’

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०९:१७   :  बजे

879
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।