प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
प्रमुख समाचार
११ पुष २०७९, सोमबार १६:३१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १६:३१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया