Logo

प्रमुख समाचार

वाम एकताका लागि समाजवादीले गठन गर्‍यो कार्यदल



वाम एकताका लागि भन्दै नेकपा (एकीकृत समाजवादी) ले कार्यदल गठन गरेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले वाम एकताका लागि अगुवाइ गर्न पार्टी महासचिव बेदुराम भुसालको नेतृत्वमा ४ जनाको कार्यदल गठन गरेको छ।

भुसालको नेतृत्वमा बनेको कार्यदलको सदस्यमा गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन्। वाम एकताका लागि पहल र अगुवाई गर्न कार्यदल बनाइएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०८:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।