Logo

प्रमुख समाचार

संसद्को पहिलो अधिवेशन बैठक सुरु



प्रतिनिधिसभाको पहिलो अधिवेशन बैठक सुरु भएको छ ।

मंसिर ४ को निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधि सभाको पहिलो बैठक आजबाट सुरु भएको हो । पहिलो बैठकमा आज सबै दलका नेताहरूले सम्बोधन गर्दैछन् ।

बैठकको अध्यक्षता भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरिरहेका छन् ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १३:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।