प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २४ गते बसेको संचालक समितिको ४१४ औ बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस सेयर ६.७० प्रतिशत र नगद लाभांश ०।३५ प्रतिशत (कर प्रयोजनको लागि) गरी कुल ७.०५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति दिए पश्चात र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश लगानीकर्तालाई वितरण गरिने छ ।





















प्रतिक्रिया