सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ ।
संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आव २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकोले वार्षिक साधारण सभा गर्न नसकिने जनाएको छ ।
साथै संस्थाले वित्तीय विवरण स्वीकृत भएपश्चात् सो सभा चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।




















प्रतिक्रिया