Logo

प्रमुख समाचार

नागरिक उन्मुक्तिले सभामुखमा घिमिरेलाई मतदान गर्ने



नागरिक उन्मुक्ति पार्टीले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका सांसद् गंगाराम चौधरीले उन्मुक्ति पार्टी सत्ता गठनबन्धनमै रहेकाले घिमिरेलाई मत दिने बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १४:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।