राष्ट्रिय जनमोर्चा पार्टीले सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने भएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले न्यौपानेलाई मत दिने बताएका हुन् ।
प्रमुख समाचार
५ माघ २०७९, बिहीबार १४:५६
राष्ट्रिय जनमोर्चा पार्टीले सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने भएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले न्यौपानेलाई मत दिने बताएका हुन् ।
प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १४:५६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया