Logo

प्रमुख समाचार

चितवनबाट चुनाव लडे रबिलाई हराएर पठाउने कांग्रेसको दाबी



काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस चितवन सभापति राजेश्वर खनालले रबि लामिछानेले उप निर्वाचनमा सहभागी भए चितवन नेपाली कांग्रेसले उनलाई हराएर पठाउने बताए ।

‘३२ दिनमा गृहमन्त्री हुँदा उहाँले के गर्नुभयो । चितवनका मतदाताले बुझिसकें । नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसके’ उनले भने ।

उनले कांग्रेसभित्र गुटउपगुट नभइ एकत्रित भएर लागे रबिलाई सजिलै चुनाव हराउन सकिने बताए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार २०:१८   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।