Logo

प्रमुख समाचार

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेद्‍वारी दिने



नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेद्‍वारी दिने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले उपाध्यक्षमा उम्मेद्‍वारी दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उपाध्यक्षका लागि अन्य पार्टीहरुसँग पनि छलफल गर्ने निर्णय भएको सचेतक लेखकले बताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।