Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै



प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन ।

सोमबार बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार ०९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।