Logo

प्रमुख समाचार

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने



नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने दाबी गरेकी छिन् ।

रावलले आज बिहीबार विश्वासको मत लिने कार्यक्रम छ । त्यसको पूर्व सन्ध्यामा अध्यक्ष श्रेष्ठले यस्तो बताएकी हुन् ।

उक्त दलले आफूहरुको माग र मुद्दा सम्बोधन नहुने भएपछि विश्वासको मत नदिने अडान लिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १३:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।