Logo

प्रमुख समाचार

ज्ञानेन्द्र र पारसलाई सँगै राखेर दुर्गा प्रसाईंले सुरू गरे नागरिक बचाउ अभियान



झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर नागरिक बचाउ महाअभियान सुरू गरेका छन् ।

काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।

उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।