काठमाडौं । महाशिवरात्रि मनाउन देशविदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ ।
भारतलगायत देशका विभिन्न भागबाट महाशिवरात्रि मनाउन काठमाडौं आइपुगेका हुन् ।
सचकाे यस वर्ष पनि बाबाहरु आ आफनै भेष भुषमा हातमा त्रिशूल, गलामा मालालगाइ पशुपतिना परिसरमा प्रवेश गरेका छन् ।
यस वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान गरिएको छ । साथै मेला व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
तस्बिरहरू



































प्रतिक्रिया