काठमाडौ। गोरखा दरबार नेपाल एकीकरणको ऐतिहासिक महत्व बोकेको दरबार हो । गोरखाको सदरमुकाम पोखरीथोक बजारको टुप्पोमा रहेको गोरखनाथ र गोरखा कालिका देवीको मन्दिरसंगै रहेको गोरखा दरबारले धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको छ। गोरखा दरबारलाई पृथ्वीनारायण शाहको जन्मथलो र नेपाल एकीकरणको केन्द्र विन्दु मानिन्छ त्यसैले गोरखा दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको छ ।
तस्बिरहरु:










































प्रतिक्रिया