काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू बैठकमा विभिन्न १० वटा एजेन्डा तय गरिएको छ ।
कांग्रेस बैठक एक वर्षपछि बसेको हो । केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरिएको छ ।
बैठकमा छलफलका लागि साेमबार पादाधिकारी बैठकले तय गरेकाे १० एजेन्डा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरिसकेकाे छन् ।




















प्रतिक्रिया