काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केही विभाग थप गर्ने प्रस्ताव भएको छ । कांग्रेसको विधानमा ४८ विभाग छन्, त्यसमा केही थप गर्ने प्रस्ताव बैठकमा महामन्त्री गगन थापाले प्रस्ताव गरेका हुन् ।
दुई–दुई महिनामा बैठक बस्नुपर्ने व्यवस्था विधानमा भएपनि एक वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको हो । आजको बैठकमा भने आगामी ६ वटा बैठकको मितिसमेत महामन्त्री शर्माले प्रस्ताव गरेका छन् ।




















प्रतिक्रिया