Logo

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक : दोस्रो दिन आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज (बुधबार) पनि जारी छ । दोस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकको मंगलबारदेखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनहरु पेस भएका थिए ।

ती प्रतिवेदनहरूमाथि आज केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । धारणा राख्ने अधिकांश सदस्यहरूले नेृत्वप्रति असन्तुष्टि पोखेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १२:४२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।