Logo

प्रमुख समाचार

विमानस्थलको अध्यागमन क्षेत्रमा गएर लाइभ गर्ने २ जना भारतीय पत्रकार नियन्त्रणमा



काठमाडौं– दुई जना भारतीय पत्रकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको छ।

अनुमति बिना अध्यागमनकाे संवेदनशील क्षेत्रमा गएर लाइभ रिपोर्टिङ गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जानकारी दियाे।

नियन्त्रणमा इण्डिया डेली न्युज च्यानलका रिपोर्टरद्वय कान्त कुमार र रस्का खान रहेकाे अध्यागमन स्रोतले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १५:१७   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।