भियतनाममा आँधीका कारण २ जनाको ज्यान गएको छ ।
गति १५० किलोमिटर प्रति घण्टा रहेको आँधीको कारण २६ जना हराइरहेको जनाइएको छ। मोलाभे नामको आँधी २० वर्षपछि आएको शक्तिशाली आँधी भएको बताइएको छ।
उद्धार टोलीले हराइरहेका २६ जनाको खोजी गरिरहेको जनाइएको छ।
१२ कार्तिक २०७७, बुधबार २१:३०
भियतनाममा आँधीका कारण २ जनाको ज्यान गएको छ ।
गति १५० किलोमिटर प्रति घण्टा रहेको आँधीको कारण २६ जना हराइरहेको जनाइएको छ। मोलाभे नामको आँधी २० वर्षपछि आएको शक्तिशाली आँधी भएको बताइएको छ।
उद्धार टोलीले हराइरहेका २६ जनाको खोजी गरिरहेको जनाइएको छ।
प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार २१:३० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया