विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
१२ आश्विन २०८०, शुक्रबार १९:३३
कोशी प्रदेश

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १९:३३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया