काठमाडौं । दसैँको लागि अग्रिम बुकिङ आजदेखि खुला गरिएको छ ।चाडपर्वमा राजधानीबाट लाखौंको सङ्ख्यामा मानिसहरु बाहिरिने गरेका छन् । हरेक वर्ष दसैँ, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।अग्रिम टिकट खुलेसँगै बसपार्कमा भिडभाड बढेको छ ।
गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । यसपालि पनि करिब १८ लाख यात्रुले काठमाडौं छोड्ने अनुमान गरिएको छ । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको भनिएता पनि भिडभाड बढेसगै अग्रिम टिकट बुकिङ गर्न आएका सर्वसाधारणरुले घण्टौ लाइनमा बस्नु परेको गनासो गरेका छन।
तस्बिरहरू:

भिडियाे
















प्रतिक्रिया