काठमाडौं । नेको इन्स्योरेन्सले २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ। सोही आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
























प्रतिक्रिया