Logo

अर्थ

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न



भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले भैरहवामा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रमको उद्घाटन गर्दै विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरेका हुन् ।

तोकिएको बीमा शुल्क सङ्कलन गरी नेपालभरबाट योग्य भएका ४ जना सी.ओ.टी. र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान गरेको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १६:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।