Logo

प्रमुख समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले आज (बिहीबार) साँझ प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सभाबाट विश्वासको मत लिने अडानमा रहेका शाहले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा विकल्प रोजेका हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०७:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।