Logo

इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १०:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।