Logo

राजनीति

प्रधानमन्त्री ओली अस्वस्थ



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् ।

प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १४:५९   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।