Logo

खेलकुद

ह्याप्पीडेन्ट एनपीएलको स्पार्कलिंग स्माइल पार्टनर



काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)सँग सिजन १ को लागि स्पार्कलिंग स्माइल पार्टनरको रूपमा ह्याप्पीडेन्ट च्युइङगम रहेको छ ।

एनपीएलसँग आफ्नो आधिकारिक साझेदारी घोषणा गर्न पाउँदा गर्व भएको कम्पनीले जनाएको छ ।

आधिकारिक स्पार्कलिंग स्माइल पार्टनरको रूपमा ह्याप्पीडेन्टले एनपीएल सिजनभर प्रशंसक र खेलाडीहरूका लागि आफ्नो स्पार्कलिंग स्माइल अनुभव ल्याउनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार १४:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।