काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।
नेपालले पहिले बलिङ गर्दैछ । नेपालका कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् ।




















प्रतिक्रिया