काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्दैछन् ।
खेलमा चितवनले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ ।
आजै अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।
खेलकुद
१७ मंसिर २०८१, सोमबार १०:१४
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्दैछन् ।
खेलमा चितवनले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ ।
आजै अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।
प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १०:१४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया