Logo

खेलकुद

विराटनगरलाई पहिलो झट्का, इस्मतुल्लाह आलम आउट



काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा लुम्बिनी लाइन्सविरुद्ध विराटनगर किङ्सले पहिलो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा विराटनगर किङ्सका ओपनर इस्मतुल्लाह आलम 0 रनमा आउट भएका हुन् ।

लुम्बिनी लाइन्सविले विराटनगर किङ्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार १४:५८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।