Logo

खेलकुद

नेपाल र हङकङबीच यू-१९ को एकदिवसीय सिरिज हुने



काठमाडौं । नेपाल यू-१९ क्रिकेट टिम र हङकङ चाइना यू-१९ टिमबीच मुलपानी क्रिकेट मैदानमा एक ओडीआई क्रिकेट सिरिज हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज यही डिसेम्बर १६ देखि २० सम्म हुनेछ ।

सिरिजका लागि क्यानले अभिषेक तिवारीको कप्तानीमा टोली घोषणा गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार ११:२१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।