Logo

प्रमुख समाचार

ओलीप्रति रावलकाे प्रश्न : झुटा कुरा गर्ने लत बसेको हो?



काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाएका छन् ।

उनले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् । “तपाईंको झुटा कुराको सहारामा लत बसेछ जस्तो छ,” रावलले भने, “म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई सपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र ?”

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १४:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।