Logo

राजनीति

तरुण दलको विशेष भेला स्थगित



काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले गर्न लागेको विशेष भेला स्थगित भएको छ । तरुण दलले २२ र २३ पुसमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला आयोजना गरेको थियो ।

तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलले विज्ञप्ति निकालेर विशेष कारणले भेला स्थगित गरेको जानकारी गराएका छन् ।

भेलाको लागि प्रमुख अतिथिमा सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको थियो । विद्धान गुरुङको नेतृत्वमा तरुण दलको तदर्थ समिति क्रियाशील छ ।

प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार १५:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।