Logo

प्रमुख समाचार

एमाले केन्द्रीय समिति बैठक : ओलीद्वारा ४७ पृष्ठ राजनीतिक प्रतिवेदनमा के छ? (पूर्णपाठ)



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा सरकार गठनयताको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको उल्लेख छ ।

नयाँ सरकार बनेपछि एमालेको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेका हुनाले नेपाली कांग्रेससँग किन नयाँ सहकार्य सुरु गर्नुर्पयो भन्नेबारेमा पनि प्रतिवेदनमा विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार १४:५२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।