Logo

अर्थ

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा १४ प्रतिशत लाभांश दिने घोषणा



काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको ३४औं बैठकले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निणैय गरेको छ ।

यस्तै बैठकले उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम सेयरधनी आफैले तिर्नुपर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आईतवार ११:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।