Logo

खेलकुद

यू-१९ महिला विश्‍वकपमा स्कटल्यान्डविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौं । आईसीसी यू-१९ टी-२० महिला विश्‍वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ ।

टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी छन् ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार १२:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।