Logo

खेलकुद

फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एन्फाले गर्‍यो एक वर्षको सम्झौता



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

मुख्य प्रशिक्षकसँग भोलि (सोमबार) अन्तरक्रिया कार्यक्रम राखिएको एन्फाले बताएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १६:१७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।