Logo

प्रमुख समाचार

शिक्षकका माग पूरा गर्दा सरकारलाई थपियो ८ अर्ब भार



काठमाडौँ । शिक्षकको माग पूरा गर्ने सरकारलाई ८ अर्ब आर्थिक भार बढ्ने भएको छ । सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताए ।

यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो । अब शिक्षक-कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार २१:१६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।