काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसचक १६.६५ अंकले बढेर २,८७५ को बिन्दमा कायम भएको छ ।
आज १४० कम्पनीको सेयर मूल्य बढेको छ भने ११० कम्पनीको मूल्य घटेको छ ।
आज १० अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया