काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ९ लाख ३२ हजार ४२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अर्थ
२० श्रावण २०८२, मंगलवार १७:११
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ९ लाख ३२ हजार ४२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १७:११ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया