क्यापिटल सञ्चालक समितिको मंगलबार बसेको बैठकले लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
क्यापिटलले उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित इकाइधनीहरुलाई लक्ष्मी उन्नति कोषमा २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डमा १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डमा १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया