काठमाडाैं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको छ ।
नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित उक्त योजनाको लाभांश घोषणा गरिएको हो ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरु लाई आर्थिक २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले नबिल फ्लेक्सी फण्डका इर्काधीनहरुलाई ९ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया