काठमाडाैं । रिभर फल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनापश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६९.२३ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६३८.४५ रुपैयाँ कायम थियो ।




















प्रतिक्रिया