Logo

अर्थ

दोहोरो अंकले घट्याे सेयर बजार, १० अर्ब २१ करोडको कारोबार



काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को विन्दुमा कायम भएको हो।

आज ३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २२० वटा कम्पनीको घटेको छ ।

आज १० अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १५:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।