काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सम्बन्धी विशष प्रस्ताव राख्दै पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले भदौ २० गते शुक्रबार रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंजमा बस्नेगरी पाँचौ सभा बाेलाएकाे हो ।
कम्पनीले सभामा पूँजी वृद्धि तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने र हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव राखेको छ ।




















प्रतिक्रिया