काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । सुनको मूल्य आज १ सय बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको थियाे ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३२५ रुपैयाँ रहेको चाँदी आज २३४० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया